Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजको दोस्रो बोर्ड वैठक सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया जेसीजको दोस्रो बोर्ड वैठक सम्पन्न भएको छ । अत्तरिया जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाशजंग मल्ल (प्रवेग) को अध्यक्षतामा शनीबार दोस्रो बोर्ड वैठक सम्पन्न भएको हो ।

वैठकले होली मिलन कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । अत्तरिया जेसीजले चैत्र १० गते होली मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यस्तै वैठकले विभीन्न संयोजकहरु पनि तोकेको छ ।

मिडिया संयोजकमा शारदा फुलारा,खेलकुद संयोजकमा हेमन्तराज जोशी,कोष वृद्धी संयोजकमा यज्ञ कुवर,सह कोषाध्यक्षमा प्रेमा पाठकलाई तोकिएको छ ।

Siddi ganesh

त्यसैगरी वातावरण संयोजकमा भिम बोहरा,तालिम संयोजकमा टेक बहादुर खड्का,व्यापार संयोजकमा रमेश ढाँट,सचिवमा शान परियार र प्रकरण संयोजकमा केशव भट्टलाई तोकिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.