Attariya Hospital Pvt.Ltd.

धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

padma
milan sunchadi

धनगढी – धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् ।

धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय गणेश रानाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको बताईएको छ ।

धनगढीका नगरप्रमुख गोपाल हमाललाई म्यासेज गरी धम्की दिएको भनि रानालाई नगरप्रहरीले घरबाटै ल्याएको थियो ।

Siddi ganesh

नगरपालिका हाता भित्र बिष सेवन गरपछि गम्भीर भएका रानालाई नगरप्रहरीले त्यहाँबाट अस्पताल पुगाएको छ ।

रानाको अहिले सेती प्रादेशिक अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.