Attariya Hospital Pvt.Ltd.

होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको हत्या

padma
milan sunchadi

काठमाडौं – ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

Siddi ganesh

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.