Attariya Hospital Pvt.Ltd.

अनेरास्ववियु नेतृ रक्षा बममाथि ब्ल्याकमेल गरि ५ लाख मागेको आरोप

padma
milan sunchadi

धनगढी – अनेरास्ववियुकी नेतृ राजमती (रक्षा) बम युवतीमाथि ब्ल्याकमेल गरि पाँच लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको चोरी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा पक्राउ परेकी बमले ब्ल्याकमेल गरेको आरोप छ ।

बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

Siddi ganesh

उनीविरुद्ध चोरी तथा आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.