Attariya Hospital Pvt.Ltd.

कैलालीबाट भन्सार छलीका सामान बरामद

padma
milan sunchadi

धनगढी – कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह, टीकापुर नगरपालिका-९ पुरानो भन्सार १०५ नम्बर पिल्लर स्थित भित्री सडक खण्डबाट र भजनी नगरपालिका-३ कुसुमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।

उक्त स्थानबाट १ लाख २ हजार ६८५ मूल्य बराबरको प्याज,चिनी,नरिवल,बिडी,सुर्ती,मैदा,मिठाई,माछा लगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.