Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरको एक सिलाइ सेन्टरमा आगलागी

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको एक सिलाइ सेन्टरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो।

बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ।

Siddi ganesh

आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरि करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.