Attariya Hospital Pvt.Ltd.

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

padma
milan sunchadi

धनगढी – कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र धनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अबैध सामान बरामद गरेको हो।

प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

Siddi ganesh

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.