Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै ,सार्वजनिक बिदा

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

Siddi ganesh

यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.