Attariya Hospital Pvt.Ltd.

अब ट्राफिक जरिवाना किओस्क मेसिनमार्फत तिर्न सकिने

padma
milan sunchadi

अत्तरिया – राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले किओस्क मेसिन सञ्चालनमा ल्याएको छ ।

आइतबार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले मेसिनको उद्घाटन गरेका हुन् ।

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी चालक तथा सवारी धनिलाई कारवाही गर्दा ट्राफिक प्रहरीद्धारा जारी गरीएको २४ घण्टे पुर्जीसहित कार्यालयमा उपस्थित भई उक्त मेसिन द्धारा राजश्व भुक्तानि गर्न सकिने छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.