Attariya Hospital Pvt.Ltd.

धनगढीमा एक प्रहरी जवान अवस्थामा फेला

padma
milan sunchadi

धनगढी – धनगढीमा एक प्रहरी जवान अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका– ७ को जङ्गलमा बुधबार बेलुका प्रहरी जवान सुरज बिक मृत फेला परेका हुन ।

बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Siddi ganesh

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.