Attariya Hospital Pvt.Ltd.

धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

padma
milan sunchadi

धनगढी – धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका– १२ जुगेडामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ भने बाँकी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Siddi ganesh

घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.