Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् ।

बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.