सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् ।

बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताएका छन्।