Attariya Hospital Pvt.Ltd.

अत्तरिया बसपार्क जोगाउन समिति बनाईयो

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया बसपार्क , ६१ घरधुरी लामिताल लगाएतका संरचना जोगाउनकोलागी अत्तरिया सरोकार समुन्वय समिति बनाईएको छ ।

आज बसेको भेलाले ३ सदस्यीय समिति बनाईएको छ । अत्तरिया बसपार्क निर्माण समितिका अध्यक्ष गोकर्ण भट्टको संयोजकत्वमा समिति बनाईएको हो । समिति को सदस्यमा राजेन्द्र खड्कालाई सचिव तोकिएको छ । भट्ट र खड्काले अन्य नागरिक समाजसंग समुन्वय गरी समितिलाई पुर्णता दिने बताईएको छ ।

समितिले सम्बन्धीत निकायसंग समुन्वय गर्नेछ । समितिले सबै पक्षसंग समुन्वय गरेर थप कार्यक्रम सार्बजनिक गर्ने समितिका सदस्य खड्काले बताए ।

Siddi ganesh

नेपाली सेनाले अत्तरिया बसपार्क, लामिताल र ६१ घरधुरी सहितको जग्गा आफ्नो भोकाधिकार रहेको भन्दै खालि गराउन दबाब दिँदै आएको छ । स्थानीय हरु यसको विरोध गरिरहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.