Attariya Hospital Pvt.Ltd.

गोदावरी होटल व्यवसायी संघको आयोजनामा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी होटल व्यवसायी संघको आयोजनामा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

तालिमको अत्तरिया स्थीत नमस्ते होटलमा आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले उद्घाटन गरेकी हुन् ।

७ दिनसम्म चल्ने तालिममा होटल व्यवसायी तथा अन्य गरी ३५ जना सहभागी रहेका छन् ।

Siddi ganesh

गोदवारी नगरपालिका वडा नम्बर २ को आर्थीक सहयोग रहेको उत्त तालिमको मुख्य प्रशिक्षकका रुपमा अत्तरियामै रहेको गोदावरी एफ एमका प्रबन्ध निर्देशक गोबिन्द रोस्यारा रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.