Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा लागुऔषधसहित दुई जना युवायुवती पक्राउ

padma
milan sunchadi

धनगढी – कञ्चनपुरमा लागुऔषधसहित दुई जना युवायुवती पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका—६ वैशाखाबाट १.६५ ग्राम अवैध लागुऔषध (खैरो हिरोइन) सहित सोही ठाउँ बस्ने २८ वर्षीय हरिश जोशी र कैलालीको धनगढी उपमहानगरपालिका—१ बस्ने १९ वर्षीया दिक्षा लामिछाने पक्राउ परेका हुन् ।

उनीहरुलाई शनिबार राति इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पैदल हिँडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

Siddi ganesh

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.