हाटखोलीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ड स्थीत होटखोलीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीका १३ वर्षीय छोरा राजिव चौधरी रहेका छन् ।

चौधरीको हाटखोली खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।