Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आजको वैठकमा मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले विश्वासको मत लिने कार्यसुची रहेको थियो ।

एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.