Attariya Hospital Pvt.Ltd.

एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

padma
milan sunchadi

काठमाडौँ – सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।

यसअघि पुरानो नक्सा भएको नोट थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.