Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका–३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ वर्ष ५ महिनाको लिवन रानाको मृत्यु भएको हो।

सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खसेर अचेत अवस्थामा फेला परेका थिए ।

Siddi ganesh

बालकलाई उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Nawadurga
Leave A Reply

Your email address will not be published.