Attariya Hospital Pvt.Ltd.

मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीका एक जना पक्राउ

padma
milan sunchadi

अत्तरिया – मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीका एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–२ घर भई हाल ललितपुर, महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका छन्।

चौधरीलाइ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरेको हो।

Siddi ganesh

चौधरीले अमेरिका पठाइदिन्छु भन्दै ४ जना पिडितबाट १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको खुल्न आएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.