Attariya Hospital Pvt.Ltd.

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

padma
milan sunchadi

अत्तरिया – धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

Siddi ganesh

बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.