Attariya Hospital Pvt.Ltd.

कानुनी पहिचान सम्बन्धमा अन्र्तक्रियात्मक छलफल

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा कानुनी पहिचान (नागरिकता र जन्मदर्ता) सम्बन्धमा अन्र्तक्रियात्मक छलफल गरिएको छ ।

महिला कानुन र विकास मञ्च तथा गोदावरी नगरपालिकाको संयुत्त आयोजनामा अन्र्तक्रियात्मक छलफल गरिएको हो ।

छलफलमा कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी,गोदावरी नगरपालिकाका जनप्रतिनिधी,सबै वडाका सचिवहरु,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Siddi ganesh

अन्र्तक्रियात्मक छलफल कार्यकक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोशीले प्रस्तुती राखेकी थिईन् भने सहभागिहरुले आफ्नो जिज्ञासा जोशी सामु राखेका थिए । कार्यक्रमको सञ्चालन अधिवत्ता रेणु प्रधान श्रेष्ठले गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायाले कानुनी पहिचान सम्बन्धमा गरिएको अन्र्तक्रिया कार्यक्रमले सम्बन्धीत कर्मचारी तथा जनप्रतिनिधीलाई सहयोग पुग्ने बताईन् ।

उनले कानुन बमोजिम कार्य गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सेवाग्राहीलाई सेवामा सहज गर्न आग्रह गरिन् ।

 

Nawadurga
Leave A Reply

Your email address will not be published.