रेडक्रस अत्तरियाको सभापतिमा भरत खड्का चयन

Image

अत्तरिया – नेपाल रेडक्रस उपशाखा अत्तरियाको नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार सम्पन्न साधारण सभाले लागि भरत खड्काको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको हो ।

nisarga

जसको उपाध्यक्षमा मन्जु साउँद ,सचिब मा कमल कडायत, कोषाध्यक्षमा राजेश पाठक निर्बिरोध निर्बाचित भएका छन् । उक्त शाखा २०६५ सालमा स्थापना भएको थियो । संस्थामा हाल २५० आजिबन सदस्य रहेका छन् ।