Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १४ हजार ६०२ जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-१ बस्ने ४० वर्षीय रविन्द्र सोव पक्राउ परेका हुन्।

सोवलाई आइतवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.