गणतन्त्रको दिवसको अवसरमा अत्तरिया चोकमा दिप प्रज्वलन

Image

अत्तरिया – १७ औं गणतन्त्रको दिवसको अवसरमा कैलालीको अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको छ ।

अत्तरिया जेसीजले गणतन्त्रको दिवसको अवसरमा मंगलबार बेलुकी अत्तरिया चोकमा दिप प्रज्वलन गरेको हो ।

nisarga

१७ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।