Attariya Hospital Pvt.Ltd.

धनगढी–अत्तरियाको तापक्रम आज ४३ डिग्री नाघ्यो

padma
milan sunchadi

अत्तरिया – कैलालीको धनगढी–अत्तरियाको तापक्रम आज ४३ डिग्री नाघेको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अहिले ५ः४५ बजे निकालेको रिपोर्ट अनुसार पछील्लो ९ घण्टाको धनगढी–अत्तरियाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन गरिएको हो ।

त्यस्तै पछील्लो ९ घण्टाको न्युनतम तापक्रम २८ .४डिग्री सेल्सियस मापन गरिएको छ ।

Siddi ganesh

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले हरेक दिन बेलुकी ५ः४५ बजे पछील्लो ९ घण्टाको तापक्रम मापन गरि सार्वजनिक गर्ने गरेको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सन् १९९५ मा यस क्षेत्रको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.