६ लेन सडक अन्तरगत गोदावरी क्षेत्रका डिभाईडर हटाँईदै

Image

अत्तरिया – धनगढी ६ लेन सडक अन्तरगतका डिभाईडर गोदावरी नगरपालिकाले हटाउन सुरु गरेको छ ।

सडक छेउमा राखिएका डिभाईडरले दुर्घटनाको जोखिम भएपछि हटाउन थालिएको हो ।

डिभाइडरले गर्दा सडकको सोभा विग्रनुका साथै सडक पनि साघुरो भएको छ । हटाइएको डिभाइडर बाढीको जोखिम भएको क्षेत्रमा राख्ने भएको नगरपालिकाले जनाएको छ ।