अत्तरिया – कैलालीको अत्तरियाको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञालक सहित ३ जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर २ पहाड रोड स्थित “धर्मा होटल”बाट संचालकसहित २ महिला र १ पुरुष गरि ३ जनालाई हिजो राति इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।