Attariya Hospital Pvt.Ltd.

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

padma
milan sunchadi

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.