Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोडबाट भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद  गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले आज अन्दाजी चौंतिस हजार दुई सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

भन्सार छली ल्याई बेबारिशे अवस्थामा छोडेका बरामद गरिएका कुर्ति,सुट र समेतका कपडाहरु आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.