Attariya Hospital Pvt.Ltd.

गोदावरीधामको कुम्भवाटिकाको मुख्य कलश चोरी,२ जना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको प्रसिद्ध धार्मीक स्थल गोदावरिधामको कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ ।

हिजो राती ११ बजेको समयमा कुम्भवाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् ।

Siddi ganesh

उनीहरुबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.