Attariya Hospital Pvt.Ltd.

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको विङ्गर दुर्घटना

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी जाँदै गरेको विङ्गर दुर्घटना भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.