Attariya Hospital Pvt.Ltd.

अत्तरियाबाट भन्सार छलीका सामान बरामद

padma
milan sunchadi

अत्तरिया : कैलालीको अत्तरियाबाट नब्बे हजारका भन्सार छली ल्याई बेबारिशे अवस्थामा रहेका अवैध सामान बरामद गरीएको छ ।

 भारतबाट भन्सार छली गरी ल्याएका करिब नब्बे हजार मुल्य बराबरका कुर्तासुरुवालको कपडा  इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित रिङरोड बाट आइतबार साँझ बरामद गरेको हो ।

उक्त भन्सार छलीका सामानहरु आज आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.