Attariya Hospital Pvt.Ltd.

कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

padma
milan sunchadi

कैलालीमा भारी वर्षा भएको छ । कैलालीको बलिया वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

कैलाली जिल्ला भएर बग्ने घुरुवा, कटेनी र पथरीया नदीमा जलसतहको बहाव बढ्दो रहेको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेकाले यी र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.