कञ्चनपुरमा कल्भर्ट भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Image
maya metro

अत्तरिया – कञ्चनपुरमा कल्भर्ट भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

निरन्तरको वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका – ७ सुडा नजिक कल्भर्ट भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

nisarga

मुख्य राजमार्ग नै अवरुद्ध भएपछी तत्कालका लागि वैकल्पीक बाटो प्रयोग भईरहेको र सम्बन्धीत निकायसंग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।