Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा वेवारिसे महिलाको शव फेला

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला परेको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतवारीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान करिब साढे आठ बजेतिर प्रहरीले शव फेला पारेको हो।

Siddi ganesh

शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

फेला परेकी महिलाको नाम÷थर, वतन केही खुलेको छैन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.