अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नमस्ते गल्ली स्थित कैलपाल सिगास होटलबाट होटल सञ्चालक सहित दुई महिला र एक पुरुषलाई मंगलबार राती परेको हो ।

nisarga

३ पक्राउ परेकाहरु माथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।