गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तरपुरबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोहि ठाँउ बस्ने २१ वर्षीय कृष्ण साँउद रहेका छन् । सोमबार बेलुकी साँउदको साथबाट चार सय साठी वटा ट्रमाडोल क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।