अत्तरियाको पूजा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया स्थित पूजा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ परेका छन् ।

अनैतिक क्रियाकलाप भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीले शुक्रबार दिउँसो ३६ वर्षीय पुरुष र २१ वर्षीया महिलालाई पक्राउ गरेको हो ।

nisarga

उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।