अत्तरिया – कैलालीको गोदावरी – ४ का पुराना नेता विजय कुँवर नेपाली कांग्रेसमा फर्किएका छन् ।
एमाले हुँदै एकीकृत समाजबादीमा सकृय कुँवर कांग्रेस नेताहरू को पहलमा पार्टीमा फर्किएका हुन ।
उनले श्रावण १४ गते कांग्रेस सभापति शेर बहादुर देउवा को हातबाट सदस्यता लिएका छन् ।
उनको सदस्यताको अभिलेख राख्न कांग्रेस केन्द्रिय कार्यालयले जिल्ला कार्य समितिलाई पत्र समेत पठाएको छ ।