Attariya Hospital Pvt.Ltd.

गोदावरी-१० मा खानेपानी आयोजनाको शिलन्यास

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत खमौरामा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले खानेपानी ट्याङ्कीको शिल्यान्यास गरेका हुन् ।

plastik

ट्याङ्कीको क्षमता २ लाख २५ हजार लिटर रहेकोे खानेपानी आयोजना सम्पन्न भएमा करिब १ हजार १ सय २९ घरधुरी शुद्ध खानेपानीबाट लाभान्वित हुनेछन् ।

नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत १० नम्बर वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैया बजेटबाट उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी संग सम्झौता गरेको छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.