अत्तरिया – कैलालीको अत्तरियाबाट नेकपा बहुमतका ५ जना पकउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले नेकपा बहुमत निकट ५ जनालाई आज दिउँसो अत्तरियाबाट पक्राउ गरेको हो ।
अत्तरियाको प्रतिभा पुस्तकालयमा मिटिङ बसिरहेको बेला उनिहरुलाई पक्राउ गरेको हो ।
सुप विद्यार्थी कमिटीको बैठक बसिरहेको बेला प्रहरीले धरपकड गरेको उक्त पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए ।
प्रहरीले भने पक्राउको कारण खुलाएको छैन ।