अत्तरिया – परराष्ट्र मन्त्री आरजु राणा देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।
राणा गौरा पर्वमा सहभागी हुन आएकी हुन् भने प्रचण्ड पार्टीको परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका हुन् ।
उनिहरु आज एउटै उडानमार्फत धनगढी पुगेका हुन् । परराष्ट्रमन्त्री देउवा भोलि बिहान काठमाडौ फर्किने तालिका रहेको छ ।