Attariya Hospital Pvt.Ltd.

धनगढीमा सर्पले डसेर बालकको मृत्यु

padma
milan sunchadi

धनगढी – धनगढीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

plastik

धनगढी उपमहानगरपालिका-९ बनदेवी टोल बस्ने माया बिकका ५ वर्षीय छाेरा अरुण बिककाे सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले डसेर थियो । उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हाे ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.