bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

गेटामा मेडिकल अध्ययन सुरु गर्न दबाब दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र,प्रशासन अगाडि प्रदर्शन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयमा मेडिकल अध्ययन सुरु गर्न दबाब दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हो ।

त्यस्तै समितिले विभिन्न प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय परिसरमा प्रदर्शन गरेको हो । चिकित्सकको पोषाक लगाएर उनीहरुले शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक पारित गर्न तथा गेटामा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।

Siddi ganesh

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.