धनगढीबाट लागुुऔषधसहित एक महिला र एक पुरुष पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीबाट औषधसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदारस्युु गाउँपालिका–६का २३ वर्षीय गोबिन्द धामी लागुुऔषधसहित पक्राउ परेका हुन। उनलाई २ किलो ७४० ग्राम लागुुऔषधसहित पक्राउ गरेको हो।

nisarga

यस्तै धनगढी उपमहानगरपालिका–३ बाजुरा होटलबाट सोहि होटलकी सञ्चालीका बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ की ४१ वर्षीया मानमती ऐडि पक्राउ परेकी हुन्। उनलाई ७७० ग्राम लागुुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।