bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा भारी वर्षा

padma
milan sunchadi

कञ्चनपुरमा भारी वर्षा भएको छ । शुक्रबार बिहान २ः३० बजे कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार थप वर्षा हुन सक्ने सम्भावना छ । सो क्षेत्रहरू भइ बहने सिहाली नदी, दोदा नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.