bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

हुम्लामा भूकम्पको धक्का

padma
milan sunchadi

काठमाडौं – हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.