bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

“मायाको चिनो”मा कोदोको पिठो र मह

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारीले अतिथिहरुलाई “मायाको चिनो”मा कोदोको पिठो र मह प्रदान गरेको छ ।

सहकारीले आफ्नो तेस्रो वार्षिक साधारणसभामा उपस्थित प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो”मा कोदोको पिठो र मह प्रदान गरेको हो ।

Siddi ganesh

सहकारीका अध्यक्ष दिपक ओझाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले मायाको चिनो”मा कोदोको पिठो र मह प्रदान गरिएको बताए ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.