अत्तरियाको सिर्जना होटलबाट अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाको सिर्जना होटलबाट अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको सिर्जनाबाट होटल सञ्चालकसहित २ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र १ पुरुष गरि तीनजनालाई आज (शनीबार) बेलुकी इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

nisarga

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।